हाम्रो बारेमा

 कृषि पेशा नै प्रमुख पेशा भएको यस जिल्ला कृषिको अभिन्न अङ्ग पशुपालनलाई नयाँ प्रविधिबाट अघि बढाउने उद्देश्यले वि.सं. २०३७ सालमा पशु चिकित्सालय इकाई” को रुपमा यस कार्यालयको स्थापना भएको थियो।देशमा संघीयता लागु भएपछि २०७५ भाद्र २४ गते यस कार्यालयलाई भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, पाल्पा अन्तर्गत राखी भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सम्पर्क केन्द्र, गुल्मीको रुपमा परिणत गरियो। यस व्यवस्थाबाट गुल्मी जिल्लामा प्रभावकारी ढङ्गले सेवा दिन नसकेको महसुस गरी मिति २०७८ मंसिर १६ गते लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णयानुसार यस भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, गुल्मीको स्थापना भएको हो। 


सूचना

बिषय जारी मिति फाईल अन्तिम म्याद
आ.व.२०८२/०८३ को विभिन्न कार्यक्रमहरुको प्रस्ताव आह्वान सम्वन्धि सूचना 2082-07-25

2082-08-11
आ.व.२०८२/०८३ को विभिन्न कार्यक्रमहरुको प्रस्ताव आह्वान सम्वन्धि सूचना 2082-07-16

2082-08-07
उत्कृष्ट कृषकहरु छनोट सम्वन्धी सूचना आ.व.२०८१/०८२ 2082-03-18

2082-03-24
राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कारका लागि आवेदन आह्वान सम्वन्धी सूचना 2082-01-30

2082-02-05

प्रकाशनहरु

स्वतःप्रकाशन
आ.व.२०८२/८३ मा सञ्चालन हुने विभिन्न कार्यक्रमहरुलाई आवश्यक अनुसूची फर्महरु
कृषि पशुपन्छी तथा सहकारी विकास कार्यक्रम सञ्चालन कार्यविधि २०८२
आ.व.२०८१/०८२ स्वतःप्रकाशन वार्षिक
राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कारका लागि आवेदन आह्वान सम्वन्धी सूचनामा आवश्यक अनुसूचिहरु
स्वतःप्रकाशन
कृषि डायरी-२०८१
परियोजना कार्यान्वयन म्यानुअल (Project Implementation Manual-2077)
कृषि तथा पशुपन्छी डायरी २०७८
गुल्मी जिल्ला परिचय
गुल्मी जिल्लाको वार्षिक पशुजन्य उत्पादन (२०७७-२०७८)
गुल्मी जिल्लाको पशुपन्छीको तथ्याङ्क (२०७७-२०७८)
कृषि पशुपन्छी तथा सहकारी विकास कार्यक्रम सञ्चालन कार्यविधि २०८२
कृषि तथा पशुपन्छी विकास कार्यक्रम सञ्चालन कार्यविधि २०८१
उत्कृष्ट कृषक सम्मान कार्यक्रम सञ्चालन मापदण्ड-२०८१
आ.व. २०८०/०८१ को कृषि तथा पशुपन्छी बिकास कार्यक्रम संचालन कार्यविधि
कृषि तथा पशुपन्छी कार्यक्रम सञ्चालन कार्यक्रम कार्यविधि 2079
कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन तथा लक्षीत समुदाय क्षमता अभिबृद्धि कार्याविधि २०७८
वार्षिक प्रगति प्रतिवेदन आ.व.२०८०/०८१
आ.व.२०८२/८३ मा सञ्चालन हुने विभिन्न कार्यक्रमहरुलाई आवश्यक अनुसूची फर्महरु
राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कारका लागि आवेदन आह्वान सम्वन्धी सूचनामा आवश्यक अनुसूचिहरु
उत्कृष्ट कृषक सम्मान कार्यक्रममा सहभागि हुन आवश्यक अनुसूचीहरु
आ.व.२०८१/८२ मा सञ्चालन हुने विभिन्न कार्यक्रमहरुको अनुसूचि फर्मेटहरु
विभिन्न कार्यक्रमका प्रस्तावको निवेदन एवम् कार्ययोजना (अनुसूचि (३५,३६,३८ र ४२))