प्रदेश  सरकार
लुम्बिनी प्रदेश

कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय
पशुपन्छी तथा मत्स्य
विकास निर्देशनालय

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, गुल्मी

 नागरिक वडा-पत्र

क्र.सं.      प्रदान गरिने सेवाहरु सेवाग्राहीले पुर्याउनु पर्ने प्रक्रिया र पेश गर्नु पर्ने कागजातहरु पशुपन्छीको जात दर्ता शुल्क दस्तुर रु. लाग्ने समय अवधी सेवा प्रदान गर्ने जिम्मेवार शाखा/फाँट सेवा प्रदान गर्ने जिम्मेवार कर्मचारी गुनासो सुन्ने पदाधिकारीको नाम र पद 
उपचार सेवाः   पशुपन्छीहरुको रोग निदान तथा उपचार र खोप कार्यक्रम दर्ता रसिद लिनेः उपचारको लागी ७ दिन सम्मा रसिद मान्य हुनेछ ।           गाई/भैसी   २० १५ मिनेट देखि १ घण्टा वा सोही दिनको कार्यालय समय  सम्म पशु चिकित्सा तथा प्रयोगशाला  पशु चिकित्सक वा तोकिएको अधिकृत कार्यालय प्रमुख 
भेडा/बाख्रा/खरायो  १०
सुँगुर/बंगुर       १०
कुखुरा/ हाँस/अन्य पन्छी १०
कुकुर/बिरालो अन्य पेट एनिमल       ५० प.स्वा.प्रा.
हात्ती/ घोडा/बाँदर/अन्य जन्तुहरु  ५० ना.प.स्वा.प्रा.
प्रयोगशाला सेवाः   गोबर, पिसाव, रगत, दूधको नमुना परिक्षण रसिद सहित गोबर, पिसाव, रगत, दूध, पानी र दाना नमुना पशु चिकित्सा तथा प्रयोगशाला शाखामा बुझाउनु पर्नेछ । गोबर परिक्षण   २० १ घण्टा देखि २ घण्टा सम्म पशु चिकित्सा तथा प्रयोगशाला पशु चिकित्सक वा तोकिएको अधिकृत
रगत परिक्षण  १०० आवश्यकता अनुसार
दूध परिक्षण  (Culture AST) १००
Rapid Diagnosis Test (FMD, PPR, Ranikhet)    ५०० 15 मिनेट
दाना परिक्षण    (Culture AST) २०० हाल सेवा नभएको
पानी परिक्षण  (Culture AST) १००
एक्सरे   २००
अल्ट्रा साउण्ड    ३००
जिल्ला भित्र पशुपन्छीमा फैलिने माहामारी सरुवा रोगको सर्वेक्षण, नियन्त्रण र रोकथाम रु.१० को टिकट सहित निवेदन तथा टेलिफोन/ मौखिक जानकारी पशुपन्छीहरुमा महामारी रोग फैलिएर मृत्यु भई धेरै पशु धनको क्षति भएमा नि:शुल्क सेवा अवश्यकता अनुसार पशु चिकित्सा तथा प्रयोगशाला  पशु चिकित्सक वा तोकिएको अधिकृत
शव परिक्षण  दर्ता शुल्क रसिद लिनेः मरेको पशुपन्छीको शव ल्याउनु पर्ने । गाई/भैसी   २५० अवश्यकता अनुसार पशु चिकित्सा तथा प्रयोगशाला 
भेंडा/बाख्रा/खरायो  ५०
सुंगुर/बंगुर       ५०
कुखुरा/हाँस/अन्य पन्छी ५०
कुकुर/बिरालो/अन्य पेट एनिमल       २५०
हात्ती/घोडा/ बाँदर/अन्य जन्तुहरु  ५००
साधारण शल्यक्रिया दर्ता शुल्क रसिद लिनेः   १.उपचारको लागी पशुपन्छी ल्याउनु पर्ने।         2.पशु कावुमा ल्याउन अवश्यक मानिसको ब्यवस्था कृषक स्वमले गर्नु पर्ने । गाई/भैसी   २० अवश्यकता अनुसार पशु चिकित्सा तथा प्रयोगशाला  पशु चिकित्सक वा तोकिएको अधिकृत
भेडा/बाख्रा/खरायो  २०
सुंगुर/बंगुर       ५०
कुखुरा/हाँस/अन्य पन्छी
कुकुर/बिरालो/अन्य पेट एनिमल       २५०
हात्ती/घोडा/बादर/अन्यजन्तुहरु  २५०
जटिल शल्य क्रिया  दर्ता शुल्क रसिद लिनेः उपचारको लागी पशुपन्छी ल्याउनु पर्ने ।          पशु कावुमा ल्याउन अवश्यक मानिसको व्यवस्था कृषक स्वयमले गर्नु पर्ने । गाई/भैसी   २०० अवश्यकता अनुसार पशु चिकित्सा तथा प्रयोगशाला  पशु चिकित्सक वा तोकिएको अधिकृत
भेडा/बाख्रा खरायो  १००
सुंगुर/बगुंर       २००
कुखुरा/हाँस/अन्यपन्छी
कुकुर/बिरालो/अन्य पेट एनिमल       ५००
हात्ती/घोडा/बाँदर/अन्यजन्तुहरु  ५००
पशु विकास तथा प्रविधि प्रसार सेवाः उन्नत पशुपन्छीं पालन फार्म योजना तर्जुमा  तथा सिफारिस  रु.१० को टिकट सहित निवेदन  उन्नत/व्यावसायिक पशुपन्छी पालन निःशुल्क सेवा अवश्यकता अनुसार पशु विकास तथा प्रविधि विस्तार  पशु विकास अधिकृत वा तोकिएको अधिकृत
नागरिकताको फोटो कपि
लाल पुर्जाको फोटोकपी 
चार किल्ला प्रमाणित 
सधियारको मंजुरीनामा
कार्य योजना फारम
प्रतिबद्धता पत्र
व्यावसायिक पशुपन्छी पालन/सिप विकास तालिम सेवा/प्राविधिक परामर्श सेवा    रु.१० को टिकट सहित निवेदन तथा टेलिफोन मौखिख जानकारी उन्नत/व्यावसायिक पशुपन्छी पालन  निःशुल्क सेवा   पशु विकास तथा प्रविधि विस्तार पशु विकास अधिकृत वा तोकिएको अधिकृत
मत्स्य पोखरी निर्माण सुधार रु.१० को टिकट सहित निवेदन  उन्नत/व्यावसायिक मत्स्य पालन निःशुल्क सेवा आवश्यकतानुसार पशु विकास तथा प्रविधि विस्तार पशु विकास अधिकृत वा तोकिएको अधिकृत
नागरिकताको फोटो कपी
लाल पुर्जाको फोटो कपी 
चार किल्ला प्रमाणित 
सधियारको मंजुरीनामा
कार्य योजना फारम
प्रतिबद्धता पत्र
१० व्यावसायिक मत्स्य पालन प्राविधिक सेवा लिखित निवेदन तथा टेलिफोन मौखिक जानकारी उन्नत/व्यावसायिक मत्स्य पालन निःशुल्क सेवा आवश्यकतानुसार पशु विकास तथा प्रविधि विस्तार
११ मत्य रोग व्यवस्थापन लिखित निवेदन तथा टेलिफोन मौखिक जानकारी उन्नत/व्यावसायिक मत्स्य पालन निःशुल्क सेवा आवश्यकतानुसार पशु विकास तथा प्रविधि विस्तार